बालकको डायपरमा ब्राउन सुगर, चारजना पक्राउ

  • शुक्रबार​ ८ साउन २०८३ ०१:३३ AM
झापा : भारतबाट बालकको डायपरभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने प्रयास गरेको आरोपमा प्रहरीले चारजनालाई भद्रपुरबाट पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बिहीबार साँझ भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा नियमित जाँचका क्रममा भारतबाट नेपालतर्फ