अर्जुनधारावासीलाई निःशुल्क रगत, रेडक्रससँग नगरपालिकाको सम्झौता

  • शुक्रबार​ ८ साउन २०८३ ०१:३६ AM
झापा :  अर्जुनधारा नगरपालिकाले नगरवासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखासँग सम्झौता गरेको छ। सम्झौताअनुसार अर्जुनधारा नगरपालिकाका स्थायी बासिन्दा नेपाली नागरिकले स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्ने