मोरङ, धनकुटा र भोजपुरका चार जना युवा इनरुवाबाट पक्राउ

  • शुक्रबार​ ८ साउन २०८३ ०१:४९ AM
विराटनगर :  इनरुवा क्षेत्रमा छुट्टाछुट्टै कारबाहीका क्रममा प्रहरीले ब्राउन सुगरसहित चार युवालाई पक्राउ गरेको छ। पक्राउ परेका चारैजनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको