नेपाली किसानको रिहाइको पहल गर्न कांग्रेसको आग्रह

  • शुक्रबार​ ८ साउन २०८३ ०७:४० AM
काठमाडौँ, साउन ८ गते । नेपाली कांग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।सो पार्टीका कार्यवाहक...