करदातालाई त्रसित नबनाउन निर्देशन

  • शुक्रबार​ ८ साउन २०८३ ०७:४५ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई खुसी पारेर कर उठाउन कर प्रशासकलाई निर्देशन दिनुभएको छ । बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्प...