जन्मदिन मनाउन गएका किशोर आठ दिनदेखि बेपत्ता

  • शुक्रबार​ ८ साउन २०८३ ०७:४८ AM
रामकृष्ण बोहराबागलुङ, साउन ८ गते । साथीको जन्मदिन मनाएर फर्किहाल्छु भन्दै घरबाट निस्किएका बागलुङका एक किशोर आठ दिनदेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। बडिगाड गाउँपालिका–...