संजना यादवमाथि हिंसाः न्याय दिलाउने सांसद यादवको प्रतिबद्धता

  • शुक्रबार​ ८ साउन २०८३ ०७:५३ AM
जीवछ यादवलहान, साउन ८ गते । सिरहाको नवराजपुर गाउँपालिका–४ की संजना यादवमाथि भएको अमानवीय घरेलु हिंसाको घटनापछि प्रतिनिधिसभा सदस्य शिव यादवले पीडितलाई न्याय दिलाउन पहल गर्ने प्रतिबद...