काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, सडक कटान र बाढीको जोखिमका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ६:०० बजेसम्मको विवरण सार्वजनिक गर्दै देशभरका ९ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण दैनिक