अमेरिकी डलर, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

  • शुक्रबार​ ८ साउन २०८३ ०१:५५ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २२ पैसा