नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग संख्या थप गरेको छ। गत २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा ८ वटा नयाँ सिट थप गर्दै अब कुल २९ जनाको भर्ना लिइने जनाएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सूचना जारी गर्दै सम्मानित सर्वोच्च