सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

  • शुक्रबार​ ८ साउन २०८३ १२:२० AM
काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीविरुद्ध करिब रु एक खर्ब १८