गाउँ–गाउँ पुगेर जनताका गुनासा सुन्दै इन्दिरा रानामगर, समाधानका लागि सक्रिय पहल

  • शुक्रबार​ ८ साउन २०८३ १२:२९ AM
झापा : गाउँको चौतारोदेखि अस्पतालको बैठक कोठा र सरकारी कार्यालयका ढोकासम्म झापा–२ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरको पछिल्लो एक साताको अधिकांश समय नागरिकसँगको प्रत्यक्ष संवादमै बितिरहेको छ । स्थानीयका समस्या सुन्ने, सेवा प्रवाहको अवस्था बुझ्ने र