सात दिन बित्दा पनि खुलेन इटहरीको राजस्व सेवा, प्राविधिक समस्याले सेवाग्राही मर्कामा

  • शुक्रबार​ ८ साउन २०८३ ०१:०० AM
इटहरी : इटहरी उपमहानगरपालिकाको राजस्व संकलनसम्बन्धी सेवा सात दिनका लागि बन्द गरिएको भए पनि प्राविधिक समस्या समाधान हुन नसक्दा सेवा अझै सञ्चालनमा आउन सकेको छैन। स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा नयाँ आर्थिक ऐन, २०८३ अनुसारका