विदेशमा रहेका नेपालीलाई मताधिकार

  • शुक्रबार​ ८ साउन २०८३ ०६:१७ AM
काठमाडौँ, साउन ८ गते । निर्वाचन आयोगमा नियुक्तिका लागि सिफारिस प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तले विदेशबाट हुने मतदान तथा अन्तरजिल्ला मताधिकारको व्यवस्थालाई प्राथमिकतामा...