मनसुनी प्रभाव कायम, भारी वर्षाको सम्भावना

  • शुक्रबार​ ८ साउन २०८३ ०६:२७ AM
काठमाडौँ, साउन ८ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा शुक्रबार पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापी...