राष्ट्रिय सभा ‘बिजनेस’ विहीन

  • शुक्रबार​ ८ साउन २०८३ ०६:३४ AM
राष्ट्रिय सभामा विचाराधीन कुनै विधेयक नरहेपछि विधायन व्यवस्थापन समितिले आफ्नो दोस्रो प्राथमिकताका काम अगाडि बढाएको छ । समितिले ऐन कार्यान्वयन मापनका लागि ऐन छनोट गर्ने र सङ्घीय एका...