फक्सवागनद्वारा आफ्नो पहिलो फुल–हाइब्रिड प्रणालीयुक्त मोडल सार्वजनिक

  • बिहीबार ७ साउन २०८३ १०:३१ PM
फक्सवागनले आफ्नो पहिलो फुल–हाइब्रिड प्रणाली सार्वजनिक गरेको छ, जुन गल्फ र टी-रक मोडलमा उपलब्ध हुनेछ। नयाँ प्रविधिले बाह्य चार्जिङको आवश्यकता बिना विद्युतीय ड्राइभिङ, उच्च कार्यक्षमता र लामो दूरीको यात्रा गर्ने The post फक्सवागनद्वारा आफ्नो पहिलो फुल–हाइब्रिड प्रणालीयुक्त मोडल सार्वजनिक appeared first on Technology Khabar.