प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यसहित सनवेइयन्स इनोभेसन फेस्ट २०२६ आयोजना हुने भएको छ। विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ आयोजना हुन लागेको यो The post साउन १० गते सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म प्रविधिको अनुभव एकै ठाउँमा appeared first on Technology Khabar.