सुर्खेतमा ग्यास अभाव, उपभोक्ता मर्कामा

  • बिहीबार ७ साउन २०८३ ११:३४ PM
कर्णाली, साउन ७ गते । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो कसरी बाल्ने भन्ने पिरलो बढ्दै गएको छ । भेरी, राप्ती, मनकामना, रेडियन्टलगायत ग्यास सुर्खेतमा आउने गरे...