झापामा करेन्ट लागेर खनारका सशस्त्र प्रहरी जवान खत्रीको मृत्यु

  • बिहीबार ७ साउन २०८३ ०४:१५ PM
झापा : झापाको कमल गाउँपालिकास्थित सशस्त्र प्रहरी बल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ। सुनसरीको खनार घर भएका करिब ३० वर्षीय सुदिम खत्रीको बिहीबार साँझ गण परिसरभित्र विद्युत् लाइन