व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

  • बिहीबार ७ साउन २०८३ ०४:३१ PM
काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले आज व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो । बुधबार अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) डिल्लीबजारबाट पक्राउ गरेको थियो । व्यवसायीहरू दीपक भट्ट र शङ्करका छोरा शुलभ