ट्रम्पको चेतावनी : हुथीले फेरि आक्रमण गरे इरानमाथि ‘ठूलो सैन्य कारबाही’
बिहीबार ७ साउन २०८३ ०३:३७ PM
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीले रेड सीमा फेरि आक्रमण गरे इरानसहित हुथीविरुद्ध ठूलो सैन्य कारबाही गरिने चेतावनी दिएका छन्। रेड सीमा तेल ट्याङ्करमाथि मिसाइल र ड्रोन आक्रमण भएपछि ट्रम्पले हुथीलाई इरानको समर्थन