कांग्रेसका जनप्रतिनिधि एकजुट, पार्टी एकताका लागि साउन १६ मा राष्ट्रिय भेला

  • बिहीबार ७ साउन २०८३ ०३:४० PM
काठमाडौं : नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किंदै गएपछि स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टी नेतृत्वमाथि एकताका लागि दबाब सिर्जना गर्ने उद्देश्यले साउन १६ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएका छन्। बिहीबार गोकर्ण रिसोर्टमा कागेश्वरी मनोहरा