कन्सल्टेन्सी नियमावली संशोधन गर्न सरकार सकारात्मक

  • बिहीबार ७ साउन २०८३ ०४:११ PM
काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका