काठमाण्डु – नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर बराबरको भन्सार घोषणाबिनै नेपालमा ल्याउन पाइने जनाएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना जारी गरेर ५ हजार डलर बराबरको अमेरिकी मुद्रा र ५ हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँ पनि भन्सार घोषणाबिनै नेपालमा भित्र्याउन सकिने