जनपक्षीय पत्रकारिताका लागि चुडामणि तिम्सिनालाई ‘डि. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’

  • बिहीबार ७ साउन २०८३ ०२:५१ PM
झापा: जनपक्षीय पत्रकारितामा दुई दशकदेखि सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) ‘देवकुमार आचार्य (डि. कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन्। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य