भन्सार घोषणा नगरी ५ हजार अमेरिकी डलरसम्म ल्याउन पाइने

  • बिहीबार ७ साउन २०८३ ०२:५४ PM
काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपाली तथा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन सक्ने व्यवस्था रहेको स्पष्ट गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार सूचना जारी