पेस्की फछ्र्योटमा कोशी खेलकुद बोर्डको कडाइ, खोटाङबाट ८ लाख असुल
बिहीबार ७ साउन २०८३ ०३:०० PM
विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समितिमा पठाइएको पेस्की रकमको फछ्र्योटमा कडाइ गरेको छ। लामो समयसम्म खर्च विवरण नबुझाइएका तथा बाँकी रहेका पेस्की रकम असुलउपर गर्ने प्रक्रिया