रामजानकी मन्दिरमा साम्पाङमाथि दुर्व्यवहार भएको भन्दै कारबाहीको माग

  • बिहीबार ७ साउन २०८३ ०३:०५ PM
झापा : श्रम संस्कृति पार्टी झापाले जनकपुरधामस्थित रामजानकी मन्दिरमा पार्टी अध्यक्ष हर्क साम्पाङ र कार्यकर्तामाथि भएको भनिएको दुर्व्यवहारको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टीले बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै धार्मिक