सर्वोच्चमा फेरि पुग्यो कांग्रेसको आधिकारिकता विवाद, देउवा पक्षद्वारा पुनरावलोकन निवेदन दर्ता

  • बिहीबार ७ साउन २०८३ ०३:०८ PM
काठमाडौं : नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको गगनकुमार थापा नेतृत्वको समितिलाई दिएको आधिकारिकतालाई सदर गरेको सर्वोच्च अदालतको फैसलाविरुद्ध देउवा पक्षले पुनरावलोकनको निवेदन दर्ता गरेको हो। पूर्वसभापति