एनसेलले सरकारलाई भन्यो- शेयर कारोबारलाई कानुनी मान्यता देऊ, नवीनतम प्रविधिमा लगानी बढाउन प्रतिबद्ध छौं

  • बिहीबार ७ साउन २०८३ ०२:४५ PM
निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले आफूलाई नेपाली स्वामित्वको कम्पनीमा रूपान्तरण गर्न तयार रहेको घोषणा गर्दै त्यसका लागि सरकारले आफ्ना विवादित निर्णय, अनुमतिपत्र नवीकरणका सर्त तथा दूरसञ्चार नियमावलीमा गरिएको संशोधन पुनरावलोकन The post एनसेलले सरकारलाई भन्यो- शेयर कारोबारलाई कानुनी मान्यता देऊ, नवीनतम प्रविधिमा लगानी बढाउन प्रतिबद्ध छौं appeared first on Technology Khabar.