चार सय ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

  • बिहीबार ७ साउन २०८३ ०८:०९ PM
सिराज खाननेपालगन्ज, साउन ७ गते । पछिल्लो समय लागुऔषधविरुद्ध कडा रूपमा उत्रिएको प्रहरीले बाँकेबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद गर्न सफल भएको छ।प्रहरीले बाँकेको नेपालगन्जबाट चार सय...