काठमाडौं । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन् । अन्नपूर्ण न्यूरो अस्पतालमा १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार डिस्चार्ज भएकी हुन् । अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री निरौला अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् । दीपाश्रीले आफ्नो उपचारमा अहोरात्र