नेपाली काँग्रेसले सुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान

  • बिहीबार ७ साउन २०८३ ०२:३९ PM
नेपाली काँग्रेसले ‘एनसी फर एनसी’ अभियानको घोषणा गरेको छ । बिहीवार ४४ औँ वीपी स्मृति दिवसका अवसरमा आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिएको हो । सभापति गगनकुमार थापाले पार्टीको नयाँ अभियान ‘एनसी फर एनसी’ को घोषणा गर्दै ‘एनसी फर एनसी’ को अर्थ ‘नेपाली काँग्रेस फर नेसनल कज’ रहेको बताए । उनले यो अभियान पार्टीको आन्तरिक