सुनसरीमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी, एक वर्षमा १,२४१ दर्ता

  • बिहीबार ७ साउन २०८३ ०१:४२ PM
इटहरी : सुनसरी जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/०८३ मा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएको पाइएको छ। अदालतको वार्षिक विवरणअनुसार एक वर्षमा दर्ता भएका कुल मुद्दामध्ये सम्बन्ध विच्छेदका १ हजार २ सय ४१ मुद्दा रहेका