घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत अख्तियारको नियन्त्रणमा

  • बिहीबार ७ साउन २०८३ १२:३० PM
काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखापरीक्षणका लागि पेश गरिएका कागजात नमिलेको भन्दै सेवाग्राहीलाई दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । आयोगको बर्दिबास