नेपाल र सिचुआन प्रान्तबीच संस्कृति र पर्यटन प्रवर्धन गरिने

  • बिहीबार ७ साउन २०८३ ०१:११ PM
काठमाडौं । नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृति/पर्यटन प्रवद्र्धनमा हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । सिचुआन प्रान्तीय संस्कृति र पर्यटन विभागले आज आयोजना गरेको चीन (सिचुआन)–नेपाल सांस्कृतिक र पर्यटन उद्योग आदानप्रदानसभाका वक्ताहरूले दुवै मुलुकबीच कला, संस्कृति र पर्यटनको आदानप्रदान गरेर पर्यटनको प्रवर्धन गर्नुपर्नेमा जोड दिएका छन् । चीनको सिचुआन प्रान्त संस्कृति र पर्यटन