नेपालकै जेठो जिम व्यायाम मन्दिर नयाँ स्वरूपमा

  • बिहीबार ७ साउन २०८३ ०७:१४ PM
काठमाडौँ, साउन ७ गते । नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिर नयाँ स्वरूपमा पुन: सञ्चालनमा आएको छ ।वि.सं. २०१० सालमा युथ संगठनको नामबाट सुरु भई खिचापोखरी र भुरुखेल हुँदै ज्याठामा आए...