भरत ताल निर्माणमा पूर्वमन्त्री साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा : ३९ करोड बढी बिगो दाबी

  • बिहीबार ७ साउन २०८३ ०७:४७ PM
काठमाडौँ, साउन ७ गते । सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनु...