विश्वकप क्रिकेट लिगमा नेपालको खराब प्रदर्शन

  • बिहीबार ७ साउन २०८३ ०१:४७ PM
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।