सरकारका १०० दिनपछि बदलिँदै बालेनको कार्यशैली, सहभागितामूलक शासनउन्मुख

  • बिहीबार ७ साउन २०८३ ०१:५२ PM
काठमाण्डु – गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले असार २० गते कार्यकालको पहिलो १०० दिनका उपलब्धिहरू सार्वजनिक गर्‍यो । सरकारको १०० दिनपछि प्रधानमन्त्री बालेनको कार्यशैलीमा परिवर्तन देखिन थालेको छ । सुरुका १०० दिन अपेक्षाकृत कम सार्वजनिक उपस्थिति र सीमित संवादमा देखिएका प्रधानमन्त्री अहिले सरकारका निर्णयलाई प्रभावकारी बनाउन सरोकारवालासँग प्रत्यक्ष