नेपाली बजारमा TVS Orbiter इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?

  • बिहीबार ७ साउन २०८३ ०१:३३ PM
काठमाडौँ / टिभिएस माेटर्स कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टिभिएस अर्विटर सार्वजनिक गरेको छ। जगदम्बा मोटर्समार्फत नेपाली बजारमा ल्याइएको यो स्कुटर सहरी यात्रालाई लक्षित