जगदम्बा स्टिलका सञ्चालक शंकर अग्रवाललाई थुनामा पठाउन आदेश

  • बिहीबार ७ साउन २०८३ ०१:५६ PM
काठमाडौँ / उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा जगदम्बा स्टिल लिमिटेडका सञ्चालक शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र