नेपालमा भारु २०० र ५०० का नोट पनि चल्ने

  • बिहीबार ७ साउन २०८३ ०१:१५ PM
नेपालमा अब भारु २०० र ५०० दरका नोट पनि चल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८२ मा संशोधन गर्दै २०० र ५०० दरका नोट पनि ल्याउन र लैजान पाउने व्यवस्था गरेको हो । ‘सन् २०१६नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भा.रु. २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति The post नेपालमा भारु २०० र ५०० का नोट पनि चल्ने appeared first on Businesspana.