लेखामान बोर्ड र राष्ट्र बैंकबीच छलफल, बैंकहरुले पाउँलान् Carve out को सुविधा ?

  • बिहीबार ७ साउन २०८३ ०१:५० PM
नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश कुमार धिताल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट भएको छ। भेटको क्रममा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लेखामान, Sustainability Reporting तथा Financial Reporting का समसामयिक विषयमा छलफल भएको छ। भेटका क्रममा गभर्नर डा. पौडेलले रमेश कुमार धिताललाई लेखामान बोर्डको अध्यक्षमा नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको The post लेखामान बोर्ड र राष्ट्र बैंकबीच छलफल, बैंकहरुले पाउँलान् Carve out को सुविधा ? appeared first on Businesspana.