सरकारी निर्णय पुनरावलोकन गर्न एनसेलले लेख्यो प्रधानमन्त्री बालेनलाई पत्र, नेपाली स्वामित्व ५० प्रतिशतभन्दा बढी पुर्‍याउन तयार

  • बिहीबार ७ साउन २०८३ ०१:१७ PM
काठमाडौं। निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले शेयर स्वामित्व हस्तान्तरण, अनुमतिपत्र नवीकरण र दूरसञ्चार नियमावलीसँग सम्बन्धित सरकारी निर्णयहरू पुनरावलोकन गर्न माग गर्दै फेरि एकपटक प्रधानमन्त्री बालेन्द्र शाहलाई पत्रचार गरेको छ । एनसेलले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र बुझाउँदै मन्त्रिपरिषद्बाट भएका निर्णय, नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरणका क्रममा तोकेका सर्त तथा दूरसञ्चार नियमावलीमा गरिएको दशौं संशोधन… Continue reading सरकारी निर्णय पुनरावलोकन गर्न एनसेलले लेख्यो प्रधानमन्त्री बालेनलाई पत्र, नेपाली स्वामित्व ५० प्रतिशतभन्दा बढी पुर्‍याउन तयार