कांग्रेसको वरिष्ठ नेता बने गोपालमान श्रेष्ठ, गगन थापाले गरे उद्घोष
बिहीबार ७ साउन २०८३ ०७:०१ PM
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई बनाउने घोषणा गरेका छन्।बिहीबार काठमाडौं आयोजित कार्यक्रममा सभापति थापाले श्रेष्ठको योगदानको प्रशंसा गर्दै वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।