डीएसपी भीषणबाबु राईविरुद्ध उजुरी दिएको समाचारको श्रम संस्कृति पार्टीद्वारा खण्डन

  • बिहीबार ७ साउन २०८३ ०१:०२ PM
विराटनगर : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टीले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबु राईविरुद्ध ‘हेलो सरकार’मा उजुरी दिएको भन्ने समाचारको खण्डन गरेको छ। पार्टीका प्रवक्ता सत्य गुरुडद्वारा जारी विज्ञप्तिमा डीएसपी