सिरहाको लहानमा गोली चल्यो, दुई जना घाइते

  • बिहीबार ७ साउन २०८३ ०७:०१ PM
सिरहा : सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ।  बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो ।प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् । उनीहरूलाई उपचारका लागि राउ स्मारक अस्पताल लहानमा  राखिएको एको छ ।काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्रा