एआईको प्रयोग गरी आफ्नो नक्कली भिडियो फैलाइएको उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको आरोप

  • बिहीबार ७ साउन २०८३ १२:५० PM
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी आफ्नो भिडियो अन्तर्वार्ता जस्तो देखिने सामग्री बनाई त्यसबाट निश्चित रकम लगानी गरेपछि साप्ताहिक रूपमा ठूलो रकम आम्दानी The post एआईको प्रयोग गरी आफ्नो नक्कली भिडियो फैलाइएको उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको आरोप appeared first on Technology Khabar.